Sep 04, 2010 00:17:25

इमेज समाचार

राष्ट्रपति- पुराना नेता भेटघाट
राष्ट्रपति- पुराना नेता भेटघाट
आजै राष्ट्रपति यादवले राष्ट्रिय जनशक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका नेताहरुसँग पनि छलफल गर्नुभएको छ । राष्ट्रपति भवन... full story
 
 
PreviousPauseNext
राष्ट्रपति-साना दल बैठक
Image News राष्ट्रपति डाक्टर रामवरण यादवले अब पनि दलहरुबीच सहमति कायम हुन नसके मुलुक थप जटिलतातिर धकेलिने चेतावनी दिनुभएको छ । छैठौं पटकको प्रधानमन्त्री चुनाव समेत फलदायी हुने संकेत नदेखिएपछि दलहरुसँगको छलफललाई त्रिब्रता दिने क्रममा राष्ट्रपतिले आज साना दलसँग छलफल गर्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासमा साना बाम दलका नेताहरुसँगको छलफलमा राष्ट्रपति यादवले संसदबाटै गतिरोधको...
राष्ट्रपति- पुराना नेता भेटघाट
Image News आजै राष्ट्रपति यादवले राष्ट्रिय जनशक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका नेताहरुसँग पनि छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा दिउँसो भएको छलफलमा पनि राष्ट्रपतिले देशको अवस्थाबारे चिन्ता ब्यक्त गर्नुभएको जनशक्ति पार्टी अध्यक्ष सुर्यबहादुर थापाले जानकारी दिनुभयो । तर उहाँले आफूहरुसँग गतिरोध अन्त्यको विषयमा राष्ट्रपतिले कुनै सल्लाह नमागेको...
प्रधानमन्त्री-र्सवदलीय बैठक
प्रधानमन्त्री माधवकुमार नेपालले आज पनि राष्ट्रसंघीय मिसन अनमिनको म्यादबारे दलहरुसंग छलफल गर्नुभएको छ । छलफलमा सहभागी दलहरुले अन्मिनको कार्यादेश घटाउन तथा नेपाली सेनालाई अनमिनको अनुगमनबाट अलग गनुपर्ने सुझाव दिएका थिए । कार्यादेश घटाउने र नेपाली सेनालाई अनुगमनबाट अलग गरेर अनमिनको म्याद थप गर्न सकिने सुझाव दिएको राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सुर्यबहादुर थापाले...
दूताबासहरुको आग्रह
काठमाडौंस्थित विकसित राष्ट्रका नियोगहरुले माओवादी द्वन्दकालमा वेपत्ता पारिएका नागरिकको खोजी गर्न आग्रह गरेका छन् । अन्तराष्ट्रिय बेपता नागरिक दिवसको अवसरमा आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले वेपत्ता नागरिकको खोजीमा सहयोग गर्न नेपाली सेना र एकीकृत माओवादीलाई आग्रह गरेका हुन । अष्ट्रेलिया, अमेरिका, कोरिया, क्यानडा, बेलायत, जर्मनी, जापान, नर्वे, फिनल्याण्ड, फ्रान्स,...
वेपत्ता दिवस
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राज्यले द्वन्द्व कालमा बेपत्ता पारिएका सबै नागरिकको अवस्था र्सार्वजनिक गरी दोषीलाई कारबाही गर्न आग्रह गर्नुभएको छ । वेपत्ता पारिएका नागरिकहरुको अन्तराष्ट्रिय दिवसको पुर्वसन्ध्यामा आज राजधानीमा गरिएको कार्यक्रममा यसका लागि यथाशीघ्र वेपत्ता आयोग बनाइनुपर्ने आवश्यकता औल्याउनुभयो । बेपत्ता पारिएका नागरिकको...
सुशील कोइराला
नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले प्रधानमन्त्री चयनबारे तत्काल ठोस निर्णयलिन एमालेलाई आग्रह गर्नुभएको छ । संसदीय मामिला पत्रकार समाजले प्रधानमन्त्री चयन हुन नसकेको तथा संविधान लेखन प्रक्रिया अगाडी नबढेका सम्बन्धमा ध्यानाकर्षा गराउँदा कोइरालाले माओवादी र एमालेका कारण मुलुकले यस्तो नियति बेहोर्नु परेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री चयन र...
माओवादी बैठक पाँचौ दिनमा
एकीकृत माओवादी राजतन्त्र ब्यूँताउने अभियानमा लागेको भन्ने प्रधानमन्त्री माधवकुमार नेपालको अभिब्यक्तिप्रति एकीकृत माओवादीले आपत्ति जनाएको छ । माओवादीको केन्द्रीय समितिको आज बसेको बैठकले आफ्नो दल गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा अडिग रहेको भन्दै प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाएको हो । भारतीय लगानीका उत्पादनको बचाऊ गर्दै भारतीय दूतावासले निकालेको...
फोहर उठेन फाइनल
काठमाडौंको फोहोर थन्क्याईदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका वासिन्दासंग आज भएको वार्ता पनि सफल हुन सकेन । आज भएको वार्तामा स्थानीयवासीले तत्कालै एक घर एक रोजगारको व्यवस्था हुनुपर्ने अडान लिएपछि वार्ता विना निष्कर्षटुंगिएको हो । स्थानीय विकास मन्त्रालयले ल्याण्डफिल्ड साइट क्षेत्रमा नयाँ रोजगारी सिर्जना भए स्थानीयलाई प्राथमिकता दिने आश्वासन दिएकोमा...
जलबायू परिवर्तन
नेपालमा आगामी असोज १८ गतेदेखि हिमाली राष्ट्रका वातावरण मन्त्रीहरुको सम्मेलन हुने भएको छ । दुइ दिने सम्मेलनमा ५१ वटा हिमाली राष्ट्रका बातावरणमन्त्रीहरु सहभागि हुनेछन् । सम्मेलनमा जलवायू परिवर्तनका नकारात्मक प्रभाव कम गर्न हिमाली राष्ट्रहरुले खेल्न सक्ने भूमिका बारे छलफल हुने वताइएको छ । जलवायू परिवर्तन परिषदको आज बसेको बैठकमा सम्मेलनलाई सफलतापुर्वक सम्पन्न गर्नका...
बाढी पहिरो-सुदुरपश्चिम
महाकाली नदीमा फेरि पानीको सतह बढेको छ । पानी बढेर यो बर्षै उच्च २ लाख ५६ हजार क्युसेक प्रति सेकेण्ड पुगेको छ । यसअघि महाकालीमा पानीको सतय १ लाख ५५ हजार क्युसेक थियो । पानी बढेपछि नेपाल भारत सीमा नाका गड्डाचौकीमा रहेको शारदा बाँधमा सवारी साधान आवतजावतमा रोक लगाइएको छ । पानीको सतह बढेसँगै महाकालीले फेरि कटान शुरु गरेको छ । कटानबाट भुजेला, महाकाली टोल, ऐरी, बाँसखेडा लगायतका एक...
एकल महिला
रूपन्देहीका एकल महिलाहरू घरेलु तथा साना उद्योगतिर आकषिर्त हुने त्रम बढेको छ । उनीहरु मैनवत्ती बनाउने, सिलाई बुनाई गर्ने, प्लाष्टिकका खेलौना, साबुन लगायतका सामान बनाएर जिविकोपार्जन गर्न सक्षम भएका छन् । कम पर्ढाई र थोरै लगानीमा पनि तालिम लिन सकिने र आफु र बाल बच्चाको भविष्य सुरक्षित हुने आशामा घरेलु र साना उद्योगतिर आर्कषित भएको उनीहरुको भनाइ छ । तालिम लिइसकेपछि सरकारले ऋण...
टेलीकममा ब्यापक अनियमितता
र्सलाहीको मलंगवा र नवलपुरस्थित नेपाल टेलिकमको शाखाका कर्मचारीले सिमकार्ड र रिमकार्ड विक्रीमा अनियमितता गरेको आरोप स्थानीयवासीले लगाएका छन् । कार्ड बाँड्न शुरु गरेको दुइ दिनमै कार्ड सकिएको सूचना निकालेर कर्मचारी र ब्यापारीको मिलेमतोमा कालो बजारी गरिएको जिकिर स्थानीयवासीले लगाएका छन् । कर्मचारीले प्रति रिमकार्ड दुई हजार देखि २५ सय सम्ममा बेच्ने गरेको पनि...
सप्तरी- १६ लाख वरावरको भैसी बरामद
भारतबाट चोरी पैठारी गरिएका ८६ वटा भैसी र पाडा सशस्त्र प्रहरीले सप्तरीको जिडिया हाटबाट नियन्त्रणमा लिएको छ । सप्तरीको फुलपरासबाट नेपाल छिर्राई तिलाठी हुँदै धरान लैजाँदै गरिएको अवस्थामा ४३ वट भैंसी र ४३ वटै पाडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । थान पाडा सशस्त्र प्रहरी सप्तरीको जिडिया हाटबाट पक्राउ गरेको हो । भैसी र पाडाको मूल्य १६ लाख रुपैयाँ जति भएको पनि सशस्त्र...
स्वरुप परिवर्तीत गाडी कारबाहीमा
कास्कीमा ट्राफिक प्रहरीले स्वरुप फेरेर चलाइएका तीन वटा बसलाई कारबाही गर्न नियन्त्रणमा लिएको विरोधमा यातायात व्यावसायीहरुले आज पोखराको पृथ्वी चोकमा दुइ घण्टा चक्काजाम गरे । चक्काजामका कारण बिहान ७ बजेदेखि ९ वजेसम्म पृथ्वी र सिर्द्धार्थ राजमार्गमा सवारी साधन ठप्प भएको थियो । बाटो खुलाउने क्रममा प्रहरीले सामान्य लाठी चार्ज गरेको थियो भने प्रहरी र ब्यवसायीबीच भनाभन समेत...
इलाका प्रहरी कार्यालय घेराउ
आफ्ना कार्यकर्तालाई प्रहरीले कुटपिट गरी झुठा मुद्धा लगाएको भन्दै तर्राई मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताले नवलपरासीको बेलटारीस्थित इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । गत साउन ३० गते कुडिया गाविस वडा नंबर ३ सखुवानका लोरिक यादवलाई प्रहरीले पक्राउ गरी हातहतियार तथा लागू औषध कारोबारमा मुद्धा चलाएको जिकिर गर्दै उनीहरुले प्रहरी कार्यालय घेराउ गरेका हुन् ।...
लालटिन बालेर उपचार
रुकुमको जिल्ला अस्पताल सल्लेमा दुई सातादेखि बिद्युत आपुर्ति नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । सल्लेस्थित बिद्युत ट्रान्सफरमा समस्या भएपछि बिद्युत आपुर्ति बन्द भएको हो । अहिले अस्पतालमा एक्सरेदेखि विद्युतबाट हुने सबै काम बन्द भएका छन् । रातभरी लाल्टीन र मैनबत्ति बालेर बिरामीको उपचार गर्नु पर्ने बाध्यतामा स्वास्थ्यकर्मी रहेका छन् ।
सेती खोला विद्युत गृह
विगत २१ वर्षेखि बन्द रहेको स्याङजाको सेती दोभानस्थित सेती खोला विद्युत गृह फेरि संचालनमा आउने भएको छ । स्थानीय समुदायको सक्रियतामा विद्युतगृह फेरि संचालनमा आउन लागेको हो । वि.क्रम सम्वत् २०४१ सालमा तत्कालिन राजा बीरेन्द्रवाट उद्घाटन गरिएको यो जलबिद्युत परियोजना निर्माण गरिएको ५ वर्षनहुदै बन्द भएको थियो । अहिले स्थानीय सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिले ऊर्जा...
पुरानो चियाकारखाना
इलाम नगरपालिकाले नेपालको सबैभन्दा पुरानो इलाम चिया कारखानालाई चियासम्बन्धी अध्ययन अनुसन्धान गर्ने थलोको रूपमा विकास गर्ने भएको छ । विक्रम संवत १९२० सालमा इलाम नगरपालिका वडा नम्बर २ को १ सय ३५ एकड जमिनमा शुरु भएको चियाखेतीसँगै स्थापना भएको कारखाना जिर्ण बन्दै गएपछि नगरपालिकाले यो वर्षेखि संरक्षण सुरु गरी अध्ययन केन्द्रका रुपमा विकास गर्ने भएको हो ।
पाकिस्तान बाढी
पाकिस्तानस्थित राष्ट्र संघीय प्रतिनिधिहरुले दुषित पानीका कारण ७० हजार भन्दा बढी बाढीपीडित बालबालिका विरामी पर्नसक्ने चेतावनी दिंदै त्यर्सतर्फ सचेत हुन अन्तर्रर्ााट्रय समुदायलाई आग्रह गरेका छन् । पाकिस्तानमा हालै आएको बाढीका कारण एक करोड जनता प्रभावित भएकोमा ८० लाख भन्दा बढी खाद्य पदार्थको अभावमा बाँचिरहेको अधिकारीहरुले जनाएका छन् । यस्तै घरबार विहिन बनेका ५० लाख र...
इन्डोनेसिया ज्वालामुखी
इन्डोनेसियाको सुमात्रा द्धीपमा ज्वालामुखी बिस्फोट भएको छ । करीब चार सय बर्षपुरानो ज्वालामुखी बिस्फोट भएपछि १२ हजार र्सवसाधारण घर छोडी सुरक्षित स्थानतर्फसरेका छन् । इन्डोनेसियाको सुमात्रा द्धीपमा रहेको सिनबुंग ज्वालामुखी फाटेपछी निस्केको धुँवा बायुमण्डलको हजारौं मीटर सम्म फैलिएको छ । इन्डोनेसियाका ज्वालामुखी केन्द्रका बैज्ञानिकहरुका अनुसार चट्टान र ठोस पदार्थ...
साग नेपाल
दक्षिण एसियाली खेलकुद सागको अबधारणा अघि सारेको नेपालले १३ औ श्रृंखला नेपालमा गर्ने योजना बनाएको छ । दक्षिण एसियाका राष्ट्रहरुले दुई दुई वर्षा आयोजना गर्ने नीति अनुसार नेपालले १३ औ श्रृंखलाको आयोजना गर्ने अवसर पाउने भएपछि नेपालले अहिलेदेखि नै त्यसको तयारीको प्रक्रिया अगाडि बढाउने निर्माणगरेको हो । नेपाल ओलम्पिक कमिटि र नेपाल सरकारले त्यसको प्रक्रियाका लागि कामको...
दीपक बिष्टलाइ अभिनन्दन
क्रीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको छ । बिष्टलाई गाडीमा राखेर राँझा बिमानस्थलबाट नगर परिक्रमा गराउँदै बाजागाजा र झाँकीसहित स्थानीय महेन्द्र रंगशालामा पुर्‍याएपछि अभिनन्दनको औपचारीक समापन भएको थियो । नेपालगञ्ज एयरपोर्टदेखि रंगशालासम्म बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, सरकारी कर्मचारी, खेलाडी, धार्मिक तथा सामाजिक संगठनका...
दीपक बिष्टलाइ अभिनन्दन
क्रीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको छ । बिष्टलाई गाडीमा राखेर राँझा बिमानस्थलबाट नगर परिक्रमा गराउँदै बाजागाजा र झाँकीसहित स्थानीय महेन्द्र रंगशालामा पुर्‍याएपछि अभिनन्दनको औपचारीक समापन भएको थियो । नेपालगञ्ज एयरपोर्टदेखि रंगशालासम्म बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, सरकारी कर्मचारी, खेलाडी, धार्मिक तथा सामाजिक संगठनका...
पाकिस्तान इङ्गल्याण्ड क्रिकेट
इङ्गल्याण्ड विरुद्धको चौथो टेष्ट क्रिकेटमा पराजय नजिक पुगेपछि पाकिस्तानले श्रृंखला गुमाउने पक्का भएको छ । लर्डस्मा जारी खेलमा जोनाथन ट्रोटको १ सय ८४ र स्टुवार्ड ब्रोडको १ सय ६९ रनको मद्धतले ४ सय ४६ रन बनाएको इङ्गल्याण्डले पाकिस्तानलाई ७४ रनमै रोकेपछि फलोअनमा पर्‍यो । दोस्रो इनिङ्गमा पनि पाकिस्तानले खराव खेलेकेा छ । आज चौथो दिन ४ विकेटको क्षतिमा ४१ रनबाट अगाडि खेलेको...
इङ्गलिश प्रिमियर लिग फुटबल
इंग्लीश प्रिमियर लिगमा चेल्सीको अग्रता कायमै छ । गएरातिको खेलमा स्टोक सिटीलाई २/० ले हारेपछि चेल्सीले नयाँ सिजनको लिगमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा १४ गोल गरेको छ भने एक गोल पनि खाएको छैन । जीतपछि चेल्सीले तालीकामा दोस्रो स्थानको आर्सनलसँग २ अंकको दुरी कायमै राखेको छ ।लिग अर्न्तर्गत अहिले बोल्टनले बर्मिङ्घमसंग आफ्नै मैदानमा खेलिरहेको छ । खेलमा बर्मिङ्गघमले...
 

इमेज अन्तराष्ट्रिय समाचार

पाकिस्तान बाढी
पाकिस्तानस्थित राष्ट्र संघीय प्रतिनिधिहरुले दुषित पानीका कारण ७० हजार भन्दा बढी बाढीपीडित बालबालिका विरामी पर्नसक्ने चेतावनी दिंदै त्यर्सतर्फ सचेत हुन अन्तर्रर्ााट्रय समुदायलाई आग्रह गरेका छन् । पाकिस्तानमा हालै आएको बाढीका कारण एक करोड जनता प्रभावित भएकोमा ८० लाख भन्दा बढी खाद्य पदार्थको अभावमा बाँचिरहेको अधिकारीहरुले जनाएका छन् । यस्तै घरबार विहिन बनेका ५० लाख र डु.. Read More
इन्डोनेसिया ज्वालामुखी
इन्डोनेसियाको सुमात्रा द्धीपमा ज्वालामुखी बिस्फोट भएको छ । करीब चार सय बर्षपुरानो ज्वालामुखी बिस्फोट भएपछि १२ हजार र्सवसाधारण घर छोडी सुरक्षित स्थानतर्फसरेका छन् । इन्डोनेसियाको सुमात्रा द्धीपमा रहेको सिनबुंग ज्वालामुखी फाटेपछी निस्केको धुँवा बायुमण्डलको हजारौं मीटर सम्म फैलिएको छ । इन्डोनेसियाका ज्वालामुखी केन्द्रका बैज्ञानिकहरुका अनुसार चट्टान र ठोस पदार्थ पग्ल.. Read More
भारत न्युजील्याण्ड क्रिकेट
श्रीलंकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अर्न्तर्गत हिजो भएको खेलमा भारतले न्युजील्याण्डलाई हराएको छ । दम्बुलामा हिजो टस जितेर व्याटीङ गरेको भारतले ४६ ओभर ३ बलमा अलआउट हुनुपर्व २ सय २३ रन बनायो ।भारतको लागि विरेन्द्र सेहवागले १ सय १० रन बनाएभने कप्तान महेन्द्र सिंह धोनीले ३८ रन जोडे । बलीङतर्फन्युजील्याण्डका टिम साउथीले ४ विकेट झारे ।जवाफमा २ सय २४ रनको चु.. Read More
बंगालादेश पासपोर्ट काण्ड
बंगालादेशी नागरिकलाई नेपाली राहदानी दिलाई बिदेश पठाउने बंगालदेशी नागरिकको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बंगालादेशबाट नेपालमा टुरिष्ट भिषा लिई आउने र काठमाण्डौका विभिन्न स्थानमा बसी नेपाली नागरिकको राहादानी खरिदगरी सोमा फोटो परिवर्तन गरि विदेश पठाउने गिरोह सक्रिय रहेको थाहा पाई खोजी गर्ने क्रममा बंगालदेशी गिरोह फेला परेको प्रहरीले जनाएको छ । गौशाला स्थित संगम होट.. Read More
पाकिस्तानी-राष्ट्रपति
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले तालिवान विरुद्धको युद्धमा अन्तराष्ट्रिय समुदाय पराजित नभएको जिकिर गर्नुभएको छ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले तालिवान विरुद्धको युद्धमा अन्तराष्ट्रिय समुदाय पराजित भइरहेेको दावी गर्नुभएको थियो । तर क्यामरुनले जर्दारीको उक्त भनाइको खण्डन गर्दै पाकिस्तानले आतंकवाद नियन्त्रणको मामिलामा दोहोरो चरित्र देखाएको आरोप लग.. Read More
इमेज खेल समाचार
  • इङ्गल्याण्ड विरुद्धको चौथो टेष्ट क्रिकेटमा पराजय नजिक पुगेपछि पाकिस्तानल.. Read More
  • इंग्लीश प्रिमियर लिगमा चेल्सीको अग्रता कायमै छ । गएरातिको खेलमा स्टोक सिटी.. Read More
  • भारतमा हुने १८ वर्षमुनीको एशीयन बास्केटबल च्याम्पीयनशीपको छनौट प्रतियोतग.. Read More
इमेज आर्थिक समाचार
  • दक्षिण एसियाली खेलकुद सागको अबधारणा अघि सारेको नेपालले १३ औ श्रृंखला नेपाल.. Read More
  Image Channel | Image FM« Countdown  
1
Ram Jane
DJLX
2
Hardin
Sita Ram Pokharel
3
ke Lekhun
M.sherpa
4
Kina Dukhcha
CWAZ
5
Bankali Mai
Sabu Thapa
6
China Jana
Karma 'G' Bomzan
7
Nabhijaune
Sudip Giri
8
Huncha Bhane
Bharat Sitoula
9
Pharkena Maya
shuvani
10
Swarga ki Pari
Uday/Manila Sotang