Jul 29, 2010 20:28:36
च्याम्पीयन्स लिग
» Nep » Eng
March 12, 2010 -- Updated 1130 GMT (1715 NST)

इंग्लीश क्लव म्यान्चेस्टर युनाईटेड र प|mान्सको ओलम्पिक लियों यस वर्षो युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा पुगेका छन् । प्रि क्वाटरफाईनल अर्न्तर्गत गएरातीको खेलमा इटालीयन जायन्ट एसी मिलानलाई हराँउदै म्यान्चेस्टर युनाईटेड अन्तिम आठमा उक्लेको हो । पहीलो लेगको खेल ३-२ ले जितेको म्यान्चेस्टर युनाईटेडले गएराती भएको दोस्रो लेगमा ४-० को शानदार जित हात पार्दै समग्रमा खेल ७-२ ले आप\\\\mनो पक्षमा पार्‍यो । गएराती नैं भएको अर्को खेलमा बराबरीमा रोकिएपछि स्पेनीस पावरहाउस रियाल मडि्रड प्रतियोगीताबाट बाहीरीएको छ । फ्रान्च क्लव ओलम्पीक लियोंसँग गए राती एक एक गोलको बराबरीमा समेटिएको रियाल मडि्रड समग्रमा २-१ ले पराजीत भयो । लियोंको मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मडि्रड एक शुन्यले पराजीत भएको थियो ।