अप्रिकी कप अफ नेशन्स
» Nep » Eng
February 2, 2010 -- Updated 1104 GMT (1649 NST)

इजीप्टले किर्तीमानी सातौं पल्ट अप्रिकी कप अफ नेशन्स फुटबल प्रतियोगिता जितेको छ । गएराती एंगोलामा भएको प्रतियोगिताको २७औ संस्करणको फाईनलमा घानालाई निराश पार्दै इजीप्टले उपाधि उचालेको हो । यो जित संगै इजिप्ट अप्रिmकी कप अफ नेशन्सको उपाधि लगातार ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ । घाना विरुद्धको खेलमा इजीप्टलाई १-०ले विजयी गराउन मोहम्मद जेदोले खेलको ८५औ मिनेटमा निर्णायक गोल गरे ।