साग पदक तालीका
» Nep » Eng
February 2, 2010 -- Updated 1102 GMT (1647 NST)

एघारौं सागको चौंथो दिनको समाप्तीसम्म भारतले पदक तालीकामा आफ्नो अग्रतालाई निरन्तरता दिएको छ । चौंथो दिनसम्म भारतले ८ वटा स्वर्ण पदक जितेको छ । ४ वटा स्वर्ण पदक जितेको पाकिस्तान दोस्रो स्थानमा छ भने २ वटा स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा छ । आयोजक बंगलादेश भने एउटा स्वर्ण पदक जित्दै हालसम्म चौंथो स्थानमा छ । यी चार राष्ट्र बाहेक नेपाल, अफगानीस्तान, मालदिभ्स र भुटानले स्वर्ण्र तथा रजत पदकको खाता खोल्न सकेका छैनन् । चौंथो दिनसम्म ६ वटा कास्य पदक जितेको नेपाल भने पाँचौं स्थानमा छ ।