सागमा हार
» Nep » Eng
February 2, 2010 -- Updated 1059 GMT (1644 NST)

यता आजै भएको हृयाण्डबलको खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ४०-१८ को फराकिलो अन्तरले हरायो । यसअघि र्साईक्लीङतर्फो महिला ५० किलोमिटर टाइम ट्रायलमा पनि नेपालकी निर्जला ताम्राकार पराजित भइन् । आज विहान भएको प्रतिस्पर्धामा निर्जला आठौं स्थानमा समेर्टीइन् । यो स्पर्धामा भारतका खेलाडीहरुले पहिलो र तेस्रो स्थान हात पारेभने श्रीलंकाले दोस्रो स्थान हात पार्‍यो । यसैगरी भारत्तोलनतर्फनेपालका ज्ञान बहादुर श्रेष्ठ पराजीत भए । लिफ्ट दुर्घटनामा र्घाईते भएका श्रेष्ठले स्न्याचतर्फकै प्रारम्भीक वजन उठाउन नसकेपछि उनी वास आउट भएका हुन् । यता कबड्डीतर्फनेपाली महीला टोली आजपनि पराजीत भएको छ । स्वर्ण दाववेदार भारतसँगको खेल नेपाली महीलाहरुले ४२-८ ले गुमाएका हुन् ।