विम्बल्डन टेनीस
» Nep » Eng
July 3, 2009 -- Updated 1101 GMT (1646 NST)

अमेरीकी दिदी बहिनी सेरेना  भेनस विलीयम्स यस वर्षो विम्बल्डन टेनीसको सेमीफाईनलमा प्रवेश गरेका छन्  लण्डनमा जारी सिजनको तेस्रो ग्रान्स्लाम विम्बल्डन टेनीस अर्न्तर्गत गएराती सम्पन्न क्वाटरफाईनल खेलमा पोल्याण्डकी एग्नेस्का राड्वान्स्कालाई -  - ले पाखा लगाँउदै भेनस विलीयम्स अन्तिम चारमा उक्लेकी हुन्  भेनसले अव सेमीफाईनलमा विश्व नं एक दिनारा साफीनाको सामना गर्नेछीन  क्वाटरफाईनलमा जर्मनीकी सविना लिसीच्कीलाई -, -  - ले हराँउदै साफीना सेमीफाईनलमा पुगेकी हुन्  यता अमेरीकाकी सेरेना विलीयम्स पनि प्रतियोगीताको सेमीफाईनलमा उक्लेकी छिन्  क्वाटरफाईनण्लमा बेलारुसकी भिक्टोरीया अजारेन्कालाई -  - ले निराश पार्दै सेरेना अन्तिम चारमा पुगेकी हुन्  सेरेनाले अव सेमीफाईनलमा रुसकी एलीना डेमेन्टीभाको सामना गर्नेछीन्  इटालीकी फ्रान्सेस्का सियाभोनीलाई -  - को सेटमा पराजीत गर्दै डेमेन्टीभा सेमीफाईनलमा पुगेकी हुन्