Jul 29, 2010 20:17:59
कराते
» Nep » Eng
July 3, 2009 -- Updated 1100 GMT (1645 NST)

वीर गणेशमान कपर् इन्डो नेपाल बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आजदेखी शुरु भएको   बसन्तपुर डबलीमा तिन दीनसम्म चल्ने प्रतियोगीताको परराष्ट्रमन्त्री सुजाता कोईरालाले उद्घाटन गर्नुभयो  प्रतियोगितामा महिला  पुरुष गरी कुल १० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ  नेपाल बुदोकैदो फुलकन्ट्याक्ट कराँते संघले आयोजना गरेको प्रतियोगितामा नेपाल  भारतका एक सय ७० खेलाडीको सहभागीता रहेको   प्रतियोगीताको उद्घाटन कार्यक्रममा भारी वर्षा भएपछी प्रत्यक विधाका एक एक समुहका खेल खेलाई बाँकी खेलहरु भने रोकीएको थियो  तिनदीने प्रतियोगीताको दौरान बुदोकैदो कराँतेका चौंथो डान एवं संघका राष्ट्रिय अध्यक्ष काजीमान श्रेष्ठले १५ वटा आईसलाई हातले फुटाएर दर्शकहरुको मनोरन्जन गराउनुहुनेछ