Sep 08, 2010 12:46:37
कर्णाली राजमार्ग अबरुद्ध
» Nep » Eng
July 28, 2010 -- Updated 1005 GMT (1550 NST)

दैलेखको पिपलकोट गाविसमा पहिरो गएपछि सर्र्खेत-जुम्ला सडक आजदेखि अवरुद्ध भएको   पहिरोका कारण जुम्लाबाट सुर्खेत जाने  सुर्खेतबाट जुम्ला कालिकोट जाने दर्जनौं सवारी साधन  यात्रुहरु अलपत्र परेका छन  पहिरोले करिव  सय मिटर सडक पुरेको   सडक अवरुद्ध भएसंगै र्सवसाधारणमा उपभोग्य सामाग्रीको भाउ बढ्ने चिन्ता छाएको