Sep 08, 2010 12:56:00
पासपोर्ट रिपोर्ट
» Nep » Eng
July 28, 2010 -- Updated 0957 GMT (1542 NST)

मसिन रिडेबल पासपोर्टको चर्चा चलेको झण्डै एक बर्षभएको , एमआरपी छपाईका लागि प्रक्रिया शुरु भएकै  महिना भन्दा बढी भईसकेको   नेपालीहरुका हातमा मसिन रिडेबल पासपोर्ट कहिले पर्ला भन्ने टुंगो भने अझै पनि छैन तर हस्तलिखित पासपोर्ट चलाउने म्याद भने अव धेरै दिन बाँकी छैन