Sep 08, 2010 12:07:17
टि्रपर ठोक्कियो
» Nep » Eng
July 28, 2010 -- Updated 0737 GMT (1322 NST)

धादिङको थाक्रे गाविसको आठ किलो भन्ने ठाउँमा दुइ वटा टि्रपर एकापसमा ठोक्किदा चार जना घाइते भएका छन्  घाइते मध्ये दुइ वटै टि्रपरका चालकको अवस्था गम्भीर रहेको बताइएको   उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको