Sep 08, 2010 12:13:06
सुशील -अनमिन भेट
» Nep » Eng
July 28, 2010 -- Updated 0732 GMT (1317 NST)

कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला  अनमिन प्रमुख करीन लेनग्रेनबीच नेपालको ब्रि्रदो शान्ति प्रक्रिया, माओवादी लडाकुको समायोजन  नयाँ सरकार गठनबारे छलफल भएको   कोइराला निवासमा भएको भेटमा कोइरालाले अनमिनको रोहवरमा भएका सम्झौता माओवादीले कार्यान्वयन नगरेको भन्दै अनमिनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो  शान्ति प्रक्रिया निष्कर्षा पुर्याउन कांग्रेसको पहल जरुरी रहेको भन्दै अनमिन प्रमुख लेनग्रेनले ६० हप्ते कार्ययोजना छलफलका लागि मात्र ल्याइएको  त्यो आधिकारिक नभएको स्पष्टीकरण दिनुभयो  कोइरालाले भने माओवादीले अहिले पनि हत्या, हिंसा जारी राखेकाले उसको नेतृत्वमा कुनै हालतमा पनि सरकार नबन्ने जानकारी अन्मिन प्रमुखलाई गराउनु भएको थियो