Jul 29, 2010 19:45:12
वन यात्र
» Nep » Eng
March 12, 2010 -- Updated 1121 GMT (1706 NST)

तोकिएकै समयमा संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंले चैत्र २२ गतेदेखि ३१ गतेसम्म वनयात्रा अभियान सञ्चालन गर्ने भएको छ । देशका विभिन्न १० ठाउँबाट बन यात्रा गरिने महासंघले जनाएको छ । बन यात्राको अन्तिम दिन राजधानीको खुलामञ्चमा सभा गरिने महासंघका अध्यक्ष घनश्याम पाण्डेले जानकारी दिनुभयो । सभालाई प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । वन यात्राका क्रममा १ लाख नागरिक सहभागी हुने दाबी पनि महासंघले गरेको छ ।