Jul 29, 2010 20:00:09
आगलागी
» Nep » Eng
March 12, 2010 -- Updated 1121 GMT (1706 NST)

दोलखा काटाकुटी गाविसको लप्टनटोलस्थित एक घरमा गएराती आगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय सुदिप कार्कीको घरमा लागेको आगोमा परी उनकी श्रीमती प्रमिला कार्की, तीन वर्षी छोरी सुप्रभा र ९ महिनाकी अर्की छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिद्यतु र्सट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।