Jul 29, 2010 20:09:53
लोडसेडिङ्ग विरोध
» Nep » Eng
March 12, 2010 -- Updated 1119 GMT (1704 NST)

लोडसेडिङ्ग र बढ्दो विद्युत संकटको अन्त्यका लागि अल्पकालिन र दिर्घकालिन समाधान खोज्न माग गर्दै पीस फर नेपाल नामक संस्थाले आज विद्युत प्राधिकरणमा धर्ना दिएको छ । लोडसेडिङ्गको विरोधमा भृकुटी मण्डपबाट निकालिएको र्‍यालीका सहभागीले नगरका विभिन्न स्थानको परिक्रमापछि प्राधिकरणमा धर्ना दिएका हुन । उनीहरुले बैकल्पिक उर्जामा लगानी बढाउन, सिएफएल चिममा अनुदान दिन तथा लोडसेडिङ्गको समयमा पनि खानेपानीको उचित ब्यवस्था गर्न माग गरेका थिए ।