Jul 29, 2010 20:06:23
गिरिजाप्रसाद स्वास्थ्य
» Nep » Eng
March 12, 2010 -- Updated 1118 GMT (1703 NST)

केही दिनदेखि सिकिस्त हुनु भएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिर रहेको छ । फोक्सोमा इन्फेक्सन भएपछि कोइरालालाई २४ सै घण्टा अक्सिजन दिएर राखिएको छ । हिजोको तुलनमा उहां आज अलि फुर्तिलो देखिए पनि स्वास्थ्यस्थिति स्थिर रहेको कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले जानकारी दिनुभयो । टौलाका अनुसार आज कोइराला केहिबेर उठेर बस्नुभएको थियो भने अलिकति खना पनि खानुभएको थियो । कोइरालाको स्वास्थ्य परिक्षणका लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ चिकित्सकहरु खटिएका छन् ।