Jul 29, 2010 19:52:52
संवैधानिक निकाय
» Nep » Eng
March 12, 2010 -- Updated 1113 GMT (1658 NST)

संवैधानिक समितिको आजको बैठकमा संबैधानिक निकायको संख्याको विषयमा छलफल भएको छ । बैठकमा प्रस्ताव गरिएका विभिन्न एघार वटा सम्बैधानिक निकायको विषयमा छलफल भएको समितिका सभापति निलाम्बर आर्चायले जानकारी दिनु भयो । संविधानसभाले नयाँ सविधानमा रहने संबैधानिक निकायको स्वरुपका बारेमा निर्णयगरी पठाएपछि संवैधानिक समितिले छलफल अघि वढाएको हो । समितिले ११ वटा संबैधानिक निकाय बनाउन प्रस्ताव गरेपनि त्यसमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।