Jul 29, 2010 19:44:30
महन्थ ठाकुर
» Nep » Eng
March 12, 2010 -- Updated 1112 GMT (1657 NST)

तर्राई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रमुख तीन दलका कारण जेठ १४ गतेभित्र संविधान बन्न नसक्ने अवस्था आएको बताउनु भएको छ । कपुरस्थित जानकी मन्दिर क्षेत्रमा तमलोपाद्वारा आयोजित प्ररार्थना सभामा बोल्दै ठाकुरले कांग्रेस, एमाले र माओवादी आ-आफ्नै अडानका कारण संविधान धरापमा परेको बताउनु भयो ।