Jul 29, 2010 19:47:18
खनाल-पास्को भेट
» Nep » Eng
March 12, 2010 -- Updated 1105 GMT (1650 NST)

उपमहासचिव पास्कोले आजै एमाले अध्यक्ष झलनाथ खनालसँग भेटगरि शान्ति प्रक्रियालाई निश्कर्षा पुर्‍याउन दलहरुबीच बिश्वासको वातावरण सिर्जना गर्न सुझाव दिनुभयो । भेटमा उपमहासचिव पास्कोले दलहरुबीच सहमति बनेको अवस्थामा मात्र राष्ट्रसंघ र अन्मिनले पनि शान्ति प्रकृयालाई निश्कर्षा पुर्‍याउने वातावरण बन्ने वताएको अध्यक्ष खनालले जानकारी दिनुभयो । पास्कोले भने भेटवार्तामा माओवादी लडाकुको समायोजन, शान्ति प्रक्रिया र संविधान लेखको विषयमा छलफल भएको वताउनुभयो ।