Jul 29, 2010 19:44:49
राष्ट्रसंघीय उपमहासचिव
» Nep » Eng
March 12, 2010 -- Updated 1103 GMT (1648 NST)

यसैबीच, उपमहासचिव पास्कोले नेपाल सरकार र माओवादीबीचको सहमति अनुसार नै अनमिनले माओवादी लडाकुको विवरण गोप्य राखेको दाबी गर्नु भएको छ । उहांले नेपालका दलहरुलाई आफ्नो कमजोरी ढाक्न अन्मिनलाई दोष नदिन पनि आग्रह गर्नु भएको छ । आज विहान काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उहाँले नेपाली सेना र माओवादी लडाकुको विवरण अन्मिनले गर्ने नभई उनीहरुले नै स्वच्छिक रुपमा विवरण दिनुपर्ने सम्झौता भएको तर्क पनि गर्नुभयो ।