| जिल्ला विविध
|
» Nep » Eng
March 11, 2010 -- Updated 1041 GMT (1626 NST)
|
उदयपुरको रामपुर ठोक्सिलाका कपिल खतिवडालाई गएराति किरात वर्कर्स पार्टी कार्यकर्ताले अपहरण गरेका छन् । यता, पर्सा प्रहरीले तर्राई मुक्ति मोर्चा गोइत समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपराका ओमप्रकाश प्रजापति, मनियारीका अनिरुद्व यादव र बहुअरीका महेश पटेल छन् । प्रजापति मोर्चाका पर्सा बारा सैन्य कमाण्डर, पटेल मोर्चाका सुटर रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले एक थान नलकटुवा बन्दुक र चार राउण्ड गोली बरामद गरेको छ ।
|
|
|
|
|