Jul 29, 2010 19:56:23
प्रकाशचन्द्र लोहनी
» Nep » Eng
March 11, 2010 -- Updated 1037 GMT (1622 NST)

राष्ट्रिय जनशक्ति पार्टी सह अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुख्य राजनीतिक दलहरुबीच बढ्दो असहमतीले तोकिएको समयमा संविधान बन्ने सम्भावना समाप्त भएको वताउनुभएको छ । आज नुवाकोटमा पत्रकारहरुसँग कुरा गर्दै लोहनीले सत्तामा बस्नेहरुले सत्ता टिकाइरहने र प्रतिपक्षमा बस्नेहरु जसरी पनि सत्ता प्राप्त गर्ने खेलमा लागेका कारण संविधान बन्ने सम्भावना सकिएको वताउनुभयो ।