Jul 29, 2010 20:06:45
विकास समिति
» Nep » Eng
March 11, 2010 -- Updated 1031 GMT (1616 NST)

काठमाडौ उपत्यकाको फाहोरमैला ब्यवस्थित गर्न र्सार्वजनिक-निजी साझेदारी सहभागिता गराउने तयारी भईरहेको स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको आशयपत्रमा परामर्श लिने काम भैरहेको मन्त्रालयका सचिव कृष्ण ज्ञावलीले जानकारी दिनुभयो । व्यवस्थापिका संसदको विकास समितिको बैठकमा उपस्थित भएका ज्ञवालीले नगरपालिकाहरु जोडिएका पाँच वटा गाविसको फाहोरमैला समेत व्यवस्थित गर्ने तयारी गरिएको जानकारी दिनुभयो । फाहोरमैला व्यवस्थित गर्न इच्छुक निजी क्षेत्रका संस्थाहरुसँग छलफल भैरहेको भन्दै उहाँले फोहोर मैलाको दीर्घकालिन समाधान खोज्न सरकारसंग आग्रह गर्नुभयो ।