Jul 29, 2010 20:06:18
किरणवेदी माइती नेपालमा
» Nep » Eng
March 10, 2010 -- Updated 0827 GMT (1412 NST)

भारतीय प्रहरीका पुर्व अधिकृत किरण वेदीले नेपालका चेलीबेटी भारतमा बेचिनुमा दुबै देशका सरकार दोषी रहेको वताउनुभएको छ । आज राजधानीमा माईती नेपालले गरेको चेलीवेटी वेचविखन विरुद्धको अन्तक्रियामा उहाँले चेलीवेटी वेचविखन रोक्न दुवै देश उत्तिकै गम्भीर हुनुपर्ने वताउनुभयो । भारतका कोठी वन्द गर्नुपर्ने प्रश्नमा भने वेदीले नेपालवाट चेली नगए त्यहाँका कोठी स्वतः बन्द हुने दावी गर्नुभयो ।