Jul 29, 2010 20:09:57
तामसालिङ्
» Nep » Eng
March 10, 2010 -- Updated 0826 GMT (1411 NST)

राज्य पूर्नर्संरचना समितिले तयार पारेको १४ प्रदेशको प्रस्तावले तामाङ भूमि टुत्रयाएको भन्दै ताम्सालिङ नेपाल राष्ट्रिय दलले त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।  राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष परशुराम तामाङले तामाङहरुलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो ।