Jul 29, 2010 20:18:19
नाई धर्ना
» Nep » Eng
March 10, 2010 -- Updated 0825 GMT (1410 NST)

२८ सूत्रीय माग राखी आज सिंहदरबार घेर्न पुगेका नाईहरुलाई प्रहरीले भद्रकालीबाटै फिर्ता गर्राईदियो । पारिश्रमिकमा एकरुपता हुनुपर्ने, नाई श्रमिकलाई निःशुल्क बैदेशीक रोजगारीको व्यवस्था हुनुपर्ने, प्रत्येक नाईलाइ दश लाख रुपैयाँ बरावरको विमाको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै उनीहरु सिंहदरबार घेर्न गएका हुन् । उनीहरुले आजै अरु जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएको नाई संघले जनाएको छ ।