Jul 29, 2010 20:25:53
सीपी मैनाली
» Nep » Eng
March 10, 2010 -- Updated 0823 GMT (1408 NST)

नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादी अबरोधका कारण संविधान लेखन कार्यमा ढिलाई भएको बताउनु भएको छ । नेकपा मालेको बृहत् राजनीतिक अभियान कार्यक्रमलाई आज दाङको तुलसीपुरमा सम्बोधन गर्दै उहांले ११ वटा समिति मध्ये दुई वटाले मात्रै ढाँचा तयार पारेकोले समयमा संबिधान बन्न नसक्ने दाबी गर्नु भयो ।