Jul 29, 2010 19:45:04
गृह राज्यमन्त्री
» Nep » Eng
March 10, 2010 -- Updated 0823 GMT (1408 NST)

गृह राज्यमन्त्री रिजवान अन्सारीले संचार उद्यमी अरुण सिघानियाका हत्यारा छिट्टै पक्राउ पर्ने वताउनुभएको छ । आज जनकपुरमा उहाँले राजनीतिक दल र प्रहरीको संरक्षणमा भएपनि अपराधी छिट्टै पक्राउ पर्ने ठोकुवा गर्नुभयो । उहाँले शान्ति सुरक्षाको अवस्थामा कमजोर हुनुमा गृहमन्त्रालयको पनि दोष रहेको वताउनुभयो ।