Jul 29, 2010 20:18:03
अनमिन
» Nep » Eng
March 10, 2010 -- Updated 0815 GMT (1400 NST)

सरकार र संयुक्त राष्ट्रसंघीय मिसन अन्मिनबीच दूरी बढिरहेको बेला भोलि राष्ट्रसंघका उपमहासचिव बी लिन पास्को नेपालको तीनदिने भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणक्रममा उहाँले सरकार र राजनीतिक दलका नेताहरुसँग नेपालको शान्ति प्रक्रियामा देखिएको गतिरोध र अनमिनको भविश्यबारे छलफल गर्नुहुनेछ ।