Jul 29, 2010 20:25:07
केपी ओली
» Nep » Eng
March 10, 2010 -- Updated 0814 GMT (1359 NST)

एमाले नेता केपी ओलीले एकीकृत माओवादी राजनीतिक दल नभई सशस्त्र जत्था मात्रै भएको जिकिर गर्नुभएको छ । माओवादी सफल भए उसले मुलुकमा आतंककारी शासन लाद्ने दाबी पनि उहांले गर्नु भएको । एमाले निकट शिक्षकहरुको भेलालाई आज पोखरामा सम्बोधन गर्दै ओलीले माओवादीको नेतृत्वमा कुनै पनि हालतमा सरकार गठन हुन दिन नहुने धारणा ब्यक्त गर्नुर्भयो । एकातिर जनयुद्ध सफल पार्ने र अर्कोतर्फ शान्तिप्रक्रिया सफल पार्ने भन्ने माओवादीका बोलीले नै उनीहरुको नियत ठीक नभएको प्रष्ट पार्ने ओलीको निष्कर्षथियो ।