Jul 29, 2010 19:52:57
नागरिक दवाव
» Nep » Eng
March 10, 2010 -- Updated 0755 GMT (1340 NST)

समयमै संविधान बन्नुपर्ने माग राख्दै नागरिक समाजका अगुवाहरुले आज संविधानसभा भवन अगाडि खवरदारी सभा आयोजना गरे । कार्यक्रममा उनीहरुले दलका नेताहरुले जनतालाई धोका दिएको आरोप लगाउँदै समयमै संविधान जारी नभए आन्दोलनमा उत्रने चेतावनी दिए । सो अवसरमा खवरदारी नाटक पनि प्रस्तुत गरिएको थियो ।