Jul 29, 2010 19:44:35
पुस्तक विमोचन
» Nep » Eng
March 10, 2010 -- Updated 0753 GMT (1338 NST)

राष्ट्रपति डा. रामवरण यादवले समयमा नै शान्ति प्रक्रिया टुंगोमा पुग्नुपर्ने र लोकतान्त्रिक संविधान बन्नुपर्नेमा जोड दिनुभएको छ । मित्रसेन दाहालद्वारा लिखित \\\'कथा र व्यथा\\\' नामक पुस्तकको आज राष्ट्रपति निवासमा विमोचन गर्दै उहाँले अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न समयमा नै संविधान बनाउनुपर्ने बताउनु भयो । सबै समस्याको समाधान संविधानसभाबाटै खोजिनु पर्नेर्मा राष्ट्रपतिको जोड थियो ।