जाजरकोट महामारी
» Nep » Eng
February 2, 2010 -- Updated 1032 GMT (1617 NST)

झाडापखालाको महामारीले सताएको मध्यपश्चिमका पहाडी जिल्लामा अहिले पनि त्रास कायमै छ । जाजरकोटका ग्रामिण जनता फेरि पनि त्यस्तै महामारी व्यहोर्न नपरोस् भन्ने कामना गर्दैछन् ।