सुजाता कोइराला
» Nep » Eng
February 2, 2010 -- Updated 1026 GMT (1611 NST)

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र सत्ता परिवर्तनका लागि गठन नभएको बताउनुभएको छ । भक्तपुरको सांगास्थित एसियाकै अग्लो शिव मूर्ति दर्शन गर्न जानुभएकी कोइरालाले संयन्त्रलाई शंकाको दृष्टिले नहेरी सबैले सघाउनु पर्नेमा जोड दिनुभयो । माओवादी लडाकु समायोजनपछि मात्र संविधान बन्ने उहाँको भनाइ थियो ।