Sep 04, 2010 00:42:15
गिता राणा उम्मेदवारी
» Nep » Eng
July 3, 2009 -- Updated 1059 GMT (1644 NST)

अखिल नेपाल फुटबल संघ -एन्फा) को आगामी निर्वाचनमा गीता राणाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्  २०५७ सालमा राष्टि्य खेलकुद परिषद्ले पूनगर्ठन गरेको अखिल नेपाल फुटबल संघमा अध्यक्ष रहेकी राणाले आज पत्रकार सम्मेलन मार्फ उम्मेदवारी घोषण गरेकी हुन्  घोषणसँगै राणाले १२ बुदे प्रतिबद्धता समेत र्सार्वजनिक गरिन्  पाँचै विकास क्षेत्रमा महिला पुरुष फुटबल एकेडेमी स्थापना गर्ने, एन्फाको आर्थिक कारोवारलाई पारदर्शी बनाइने, फिफा  एएफसीबाट प्राप्त आर्थिक अनुदानलाई क्लब  जिल्ला तहमा पुर्याईने लगायतका विषयमा राणाले प्रतिबद्धता जनाएकी हुन्  उनले वर्तमान एन्फाको गतिविधि  विधानप्रति असहमति पनि जनाएकी छन्  अध्यक्ष पदको उम्मेदवारीका लागि १० जना प्रस्तावक  १० जना र्समर्थक राख्ने प्रावधान अव्यावहारिक भएको दाबी समेत राणाको   पत्रकार सम्मेलनमा राणाले बिधान अध्यक्षमुखि भएका कारण अध्यक्ष निरंकुश हुने जिकिर गरिन