Sep 04, 2010 01:24:04
संयुक्त राष्ट्रसंघ
» Nep » Eng
July 3, 2009 -- Updated 1059 GMT (1644 NST)

संयुक्त राष्ट्रसंघले पाकिस्तान लगायतका देशमा द्वन्द्वका कारण विस्थापित २० लाख भन्दा बढी नागरिकलाई आर्थिक सहयोग गर्न विश्व समुदायलाई आहृवान गरेको  

स्वात क्षेत्रमा आतंककारी विरुद्ध गरिएको सैन्य कारबाहीका क्रममा लाखौं जनता विस्थापित भएका छन्  उनीहरु पाकिस्तानकै विभिन्न शहरमा शरणार्थी बन्न पुगेका छन्  संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफले शरणार्थी शिविरमा क्षमताभन्दा बढी व्यक्ति राखिएको बताएको   शिविरहरुमा पानी, उर्जा, शिक्षा  स्वास्थ्य सेवाको अभाव रहेको बताइएको   पाकिस्तानी सरकारले भने शरणार्थ्र्ी शिविरमा रहेकालाई -आफ्नो घर र्फकन आह्वान गरेको