जिल्ला विविध
» Nep » Eng
July 3, 2009 -- Updated 1051 GMT (1636 NST)

जाजरकोटमा झाडापखालाबाट थप  जनाको मृत्यु भएको   सो जिल्लामा गएको एक महिना भित्र झाडा पखालाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको   रोगबाट जाजरकोटका अधिकाशं गाविसका वासिन्दा ग्रस्त छन्  स्वास्थ्य टोली प्रभावित क्षेत्रतर्फगइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको   यता, बर्दियामा मुस्लिम समुदायका महिलाहरुले मुश्लिम महिलाको हक हितका लागि पहिलो पटक मुस्लिम महिला संघ स्थापना गरेका छन्  उता, दाङमा हिजो भएको सडक दर्ुघटनामा परी मृत्यु भएकाका आफन्तहरुले क्षतिपर्ुर्तिको माग गर्दै आज स्थानीय बजार बन्द गराए  बन्दकर्ताले बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका तीन जनाको शव सडकमै राखेका थिए  स्थानीय विसका मन्त्रालय  कर्मचारी संघसंस्थाहरुसंग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आएका स्थानीय निकायका कर्मचारीले आज धनकुटा नगरपालिका  सवै गाविसमा हातमा कालो पट्टी बाँधेर काम गरे  सल्यानको छायांक्षेत्र मन्दिरका नागा बाबा प्रेम गिरी महाराजको १०८ वर्षो उमेरमा आज निधन भएको