Jul 29, 2010 20:00:32
पुस्तक विमोचन
» Nep » Eng
July 3, 2009 -- Updated 1051 GMT (1636 NST)

हरिकुमार राणाद्वारा लिखित \\\'मेरो आत्मकथा\\\' नामक पुस्तकको आज राजधानीमा साहित्यकार जगदीश घिमिरेले विमोचन गर्नुभयो  पुस्तकमा राणाले आफ्नो बाल्यकालदेखि अहिलेसम्म भोगेका यथार्थलाई समेट्नु भएको   विमोचित पुस्तकमाथि जगदिश घिमिरे, कृष्ण धरावासी  सुवोध प्याकुरेलले टिप्पणी गर्नु भएको थियो