माओवादी पीडित
» Nep » Eng
July 3, 2009 -- Updated 1035 GMT (1620 NST)

माओवादी पीडितहरुले द्वन्द्वकालमा कब्जा गरिएका धन सम्पत्ति फिर्ता गर्राई सम्मानजनक जीवनयापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष उनीहरुले आफ्नो माग पत्र पेश गरेका छन् । पत्रमा माओवादीले अझै हत्याहिंसा नत्यागेको र लुटपाट कायम राखेको आरोप पनि लगाइएको छ ।

पीडितहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा धर्ना समेत दिएका थिए । माग पुरा नभए अझ कडा संर्घषमा उत्रने माओवादी पीडितहरुले दिएका छन् ।