आनको माग
» Nep » Eng
July 3, 2009 -- Updated 1034 GMT (1619 NST)

नेपाल बिज्ञापन संघले आज सञ्चारमन्त्री शंकर पोखरेललाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझायो । बिज्ञापन चलचित्रलाई न्यूनतम जाँच पास दस्तुरु लगाउनु पर्ने, जनचासो र समवेदना जस्ता बिज्ञापनमा कर लगाउन नहुने, एजेन्सीहरुले आयात गर्ने श्रव्यदृष्य उपकरण र सवारी साधनमा कर छुट दिनुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ ।

ज्ञापनपत्र बुभ\\\\mदै संचारमन्त्री पोखरेलले आवश्यक नीति निर्माण गरी संघका मागहरुलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको आनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।