अमिक शेरच
» Nep » Eng
July 3, 2009 -- Updated 1026 GMT (1611 NST)

राष्ट्रिय हित संरक्षण समितिका अध्यक्ष अमिक शेरचनले नेपाल-भारत सीमा क्षेत्रका केही सीमा स्तम्भहरु हराएको बताउनु भएको छ । सीमा क्षेत्रको स्थलगत भ्रमणमा समेत गएका शेरचनले राजधानीमा आज आयोजित अन्तरक्रियामा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन नयाँ सीमा स्तम्भ निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।