कांग्रेस सभापति
» Nep » Eng
July 3, 2009 -- Updated 0612 GMT (1157 NST)

काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पनि तोकिएकै समयमा संविधान बन्नेमा विश्वस्त रहन आग्रह गर्नु भएको छ । उहाँले जातीय आधारमा देशको विभाजन गरे मुलुक खण्डित हुने चेतावनी पनि दिनुभएको छ । विराटनगरमा आज बिहान कांग्रेस कार्यकर्तासँग कुरा गर्दै उहाँले छिमेकी भारत लगायतका केही मित्र राष्ट्रहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमप्रति चासो राख्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।