ग्रामी अवार्ड
» Nep » Eng
February 2, 2010 -- Updated 1042 GMT (1627 NST)

प्रतिष्ठित ग्रामी अवार्डको ५२औँ सस्करण भब्य समारोहबीच अमेरीकाको लस्ा एन्जलस् स्थित स्टेपल्स सेन्टरमा सम्पन्न भएको छ । र समारोहको रानी बन्न सफल भईन गायिका बियोन्सी ।