पाकिस्तान दंगा
» Nep » Eng
February 2, 2010 -- Updated 1037 GMT (1622 NST)

पाकिस्तानको पश्चिमी कराँचीमा भएको जातीय दंगामा १२ जना मारिएको छ । पशुन्त जातिको बाहुल्यता रहेको वरान्जी जिल्लामा स्थानीय राजनीतिक समूह र प्रतिपक्षी समूहबीच भएको दंगामा उनीहरु मारिएको प्रहरीले जनाएको छ । अवामी नेशनल पार्टीमर्थित पशुन्ता समुदायका कार्यकर्तालाई अज्ञात बन्धुकधारीले गाली हानेर मारेपछि शहरमा दंगा शुरु भएको बताइएको छ । घटनामा मुताहिदा क्यूमी मुभमेन्टलाई दोष लगाए पनि उसले आरोप अस्वीकार गरेको छ । दुवै पार्टी प्रान्तीय र स्थानीय सरकारमा शक्ति बाँडफाँड गरेका छन् ।