भुट्टो
» Nep » Eng
July 3, 2009 -- Updated 1052 GMT (1637 NST)

अब पाकिस्तानकै अर्को प्रसंग-संयुक्त राष्ट्रसंघले आजैबाट पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याबारे अनुसन्धान प्रक्रिया शुरु गरेको   सन् २००७ डिसेम्बरमा रावलपिंडीमा भुट्टोको हत्या भएको थियो  राष्ट्रसंघीय अनुसन्धान समितिको नेतृत्व राष्ट्रसंघका लागि चिलीका राजदूत हेराल्डो मुनोजले गर्नुभएको   समितिमा इन्डोनेसियाका पूर्व महान्यायधिवक्ता  आयरल्याण्डका पूर्व प्रहरी अधिकृतलाई सदस्य राखिएको   समितिको समय  महिना तोकिएको