Sep 08, 2010 12:14:36
परासी बजार खुल्यो
» Nep » Eng
July 27, 2010

नवलपरासीमा मधेसी जनअधिकार फोरमले आफ्ना कार्यकर्ता शिवधर राजभरको ड्राइभिङ लाइसेन्स प्रहरीले खोसेको विरोधमा आहृवान गरेको परासी बजार बन्द दिउँसो ३ बजेपछि खुलेको छ । फोरम कार्यकर्ता र प्रशासनबीच भएको वार्तामा राजभरमाथि लगाईएको र्सार्वजनिक मुद्धालाई छिटो टुङ्गोमा पुर्‍याउने सहमति भएपछि बन्द खुलेको हो । बन्का कारण जनजीवन प्रभावित बनेको थियो ।