प्रम-चिनियाँ डेपुटी गभर्नर भेट
प्रम-चिनियाँ डेपुटी गभर्नर भेट
प्रधानमन्त्री माधवकुमार नेपाल र चीनको सिचुआन प्रान्तका डेपुटी गभर्नर हुआङ सियाओ सियाङबीच आज भेटघाट भएको छ ।   सिंहदरबारस्थित... full story
News Today
 
PreviousPauseNext
इंग्लीश प्रिमियर लिग
इंग्लीश प्रिमियर लिग अर्न्तर्गत गएरातिको खेलमा म्यानचेस्टर यूनाइटेड र म्याचेस्टर सिटी विजयी भएका छन् ।   उपाधी दावेदारहरुको भिडन्तमा...
संसद बैठक
व्यवस्थापिका संसदको आजको बैठकमा माओवादी नेता देव गुरुङले अरु दलले राष्ट्रपतिको कदमदेखि निरन्तर सहमति तोडेको आरोप लगाउनुभएको छ । संसदको विशेष...
१० दल बैठक
सरकार र्समर्थक १० दलले साक्षरता अभियान सफल पार्न आ-आफ्नो ठाउँबाट सघाउने प्रतिवद्धता जनाएका छन् । आज बसेको ती दलको बैठकले विकास निर्माणका काममा...
संयन्त्र बैठक
राजनीतिक गतिरोधको निकास खोज्न आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक विना निष्कर्षटुंगिएको छ ।   कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको...
संविधानसभा
संविधानसभामा राज्य पूर्नर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिको मस्यौदामाथि भाग लिने सभासदहरुले आफ्ना दलीय धारणामा अड्डी लिएका छन् । कांग्रेस...
लेखा समिति बैठक
संसदको र्सार्वजनिक लेखा समितिले १८ वटा सरकारी संस्थानमा रहेको बेरुजु उठ्न नसकेको र संस्थानहरु थाम्नै नसकिने गरी घाटामा गएकोबारे सम्बन्धित...
स्थानीय निकाय कर्मचारी
Image News आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुले एकपक्षीय रुपमा आन्दोलनको कार्यक्रम फिर्ता लिई काममा फर्किने निर्णयगरेका छन् । स्थानीय निकाय संयुक्त...
दलित विरोध
सरकारले जातीय विभेद र छुवाछुतलाई थप प्रोत्साहन गर्ने विधेयक ल्याएको भन्दै दलित सभासद्हरुले विरोध जनाएका छन् । संविधानसभा भवन नयाँ बानेश्वर अगाडि...
आदिवासी जनजाति मोर्चा फेरि संर्घषमा
आदिवासी जनजाति बृहत मोर्चाले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मोर्चाले नयाँ संविधानमा आत्मनिर्णयको अधिकार,...
सुवास नेम्वाङ
सभामुख सुवास नेम्वाङले आदिवासी जनजातिको संलग्नताकै कारण निरंकुशता विरुद्धको आन्दोलन सफल भएको दावी गर्दै नयाँ संविधान बनेपछि मात्र अहिलेको...
नेताहरुबीच मतभेद
वर्तमान सरकारको आयुबारे नेताहरुले आ-आफ्नै अड्काल काट्न थालेका छन् । कोही भोलि नै यो सरकार ढल्छ भन्छन् त कोही बचाउमा उत्रिएका छन् । राजधानीमा भएको...
विजय गच्छदार र स्थानीय विकास मन्त्री
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान जारी नभएसम्म वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने ठोकुवा गर्नुभएको छ ।   परराष्ट्रमन्त्री सुजाता...
सुजाता कोइराला
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र सत्ता परिवर्तनका लागि गठन नभएको बताउनुभएको छ ।  ...
राप्रपा बैठक र कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय जनशक्ति पार्टीबीच भएको एकीकरणलाई अनुमोदन गर्न आज राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक...
प्रम-चिनियाँ डेपुटी गभर्नर भेट
Image News प्रधानमन्त्री माधवकुमार नेपाल र चीनको सिचुआन प्रान्तका डेपुटी गभर्नर हुआङ सियाओ सियाङबीच आज भेटघाट भएको छ ।   सिंहदरबारस्थित प्रधानमन्त्रीको...
साक्षरता अभियान
प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको उच्चस्तरीय राष्ट्रिय साक्षरता अभियान समन्वय समितिको बैठकमा निरक्षरता उन्मुलनमा भएका कामबारे...
श्रद्धाञ्जली
गत ६ गते गोठाटारमा गुन्डाको गोली लागि मारिएका बालक सन्तोष कार्कीको १३औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ । काठमाडौंको माइतीघर...
जाजरकोट महामारी
झाडापखालाको महामारीले सताएको मध्यपश्चिमका पहाडी जिल्लामा अहिले पनि त्रास कायमै छ । जाजरकोटका ग्रामिण जनता फेरि पनि त्यस्तै महामारी व्यहोर्न...
बेलायती सहयोग
बेलायतले नेपालको सामुदायिक विकास कार्यक्रमका लागि ८० करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । बेलायती अन्तराष्ट्रिय विकास विभागले आज निकालेको...
प्रयोगविहिन इनार
सिरहाको लालपुर टोड्के गाउँमा निर्माण भएका ३५ वटा इनार प्रयोगमा आउन सकेका छैनन् । एकीकृत विकास केन्द्र र फन्ड वोर्डले बनाएका इनार उपयोगविहिन भएका...
नहरको पानी खोलामा, जग्गा भने बाँझै
पुर्वी लमजुङको भलायखर्क, चक्रतीर्थ र धमिलीकुवा गाविसका खेतमा सिञ्चाई गर्न ल्याइएको राइनस सिञ्चाई आयोजनाबाट त्यहाँका किसानले फाइदा लिन सकेका...
घोषणापत्र जारी
लिम्वुवान प्रान्तीय परिषद्को महाधिवेशनले १२ बुँदे धरान घोषणापत्र जारी गरेको छ । मुद्रा, परराष्ट्र र सेनाबाहेक सबै अधिकार भएको लिम्वुवान स्वायत्त...
इराक
इराकको राजधानी बग्दादमा तिर्थयात्रीलाई लक्षित गरी आत्माघाती बिस्फोट गराउँदा ४१ जना मारिएका छन् । तीर्थयात्री हिंडिरहेका बेला महिला आत्मघाती...
पाकिस्तान दंगा
पाकिस्तानको पश्चिमी कराँचीमा भएको जातीय दंगामा १२ जना मारिएको छ । पशुन्त जातिको बाहुल्यता रहेको वरान्जी जिल्लामा स्थानीय राजनीतिक समूह र...
ग्रामी अवार्ड
प्रतिष्ठित ग्रामी अवार्डको ५२औँ सस्करण भब्य समारोहबीच अमेरीकाको लस्ा एन्जलस् स्थित स्टेपल्स सेन्टरमा सम्पन्न भएको छ । र समारोहको रानी बन्न सफल...
सागमा चौंथो पदक
११औ सागको चौथो दिन आज नेपालले थप तिन कास्य पदक हात पारेको छ । यो संगै नेपालको पदक संख्या ६ पुगको छ । नेपालका जुडो खेलाडीहरुले आज थप तिन कास्य पदक...
सागमा फुटबल
११औ दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलतर्फनेपालले लगातार दोस्रो हार व्योहोरेको छ । आज भएको खेलमा माल्दिभ्स संग १-० ले पराजीत भएपछि नेपाल समुह...
सागमा क्रिकेट
एघारौं सागको क्रिकेटतर्फनेपालले लगातार दोस्रो हार बेहोरेको छ । बंगलादेशको राजशाहीमा आज भएको खेलमा नेपाललाई श्रीलंकाले ६४ रनले पराजीत गर्‍यो ।  ...
सागमा हार
यता आजै भएको हृयाण्डबलको खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ४०-१८ को फराकिलो अन्तरले हरायो ।   यसअघि र्साईक्लीङतर्फो महिला ५०...
साग पदक तालीका
एघारौं सागको चौंथो दिनको समाप्तीसम्म भारतले पदक तालीकामा आफ्नो अग्रतालाई निरन्तरता दिएको छ ।   चौंथो दिनसम्म भारतले ८ वटा स्वर्ण पदक जितेको छ । ४...
आहा गोल्डकप
मनाङ्ग मस्याङ्गदी क्लब पोखरामा जारी आठौ आहा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।   प्रतियोगीतामा सोझै क्वाटरफाईनलमा प्रवेश पाएको बंगलादेशी...
अप्रिकी कप अफ नेशन्स
इजीप्टले किर्तीमानी सातौं पल्ट अप्रिकी कप अफ नेशन्स फुटबल प्रतियोगिता जितेको छ ।   गएराती एंगोलामा भएको प्रतियोगिताको २७औ संस्करणको फाईनलमा...
इंग्लीश प्रिमियर लिग
इंग्लीश प्रिमियर लिग अर्न्तर्गत गएरातिको खेलमा म्यानचेस्टर यूनाइटेड र म्याचेस्टर सिटी विजयी भएका छन् ।   उपाधी दावेदारहरुको भिडन्तमा...
 
Image Exclusives
Black n White
Image Sambad A program of Talk Show, Especially on...
Upcoming Program
Guitar Maestro A program for all the Guitar lovers to show their talent...
 
Image E-cards
Happy Bday
Happy Bday
Bon Voyage
Bon Voyage
Image Gallery
Deepesh Kishor Bhattarai
Celebrities
Cobweb
Celebrities